त्रिविमा दक्षिण एसियाली प्रतिरोधको साहित्य सम्मेलन
काठमाडाैं । अंग्रेजी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय अन्तर्गत एफ. फिल. द्वितीय सेमेस्टरका विद्यार्थीहरूको तीन दिने ग्राजुयट कन्फरेन्स अन्तर्गतको उद्घाटन समारोह (बिहिवार )आज सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय एमफिल तहमा अंग्रेजी विषयको कक्षा बैसाख २१ गतेदेखि जुम मार्फत संचालन गरिएको थियो। जुमको भर्चुअल स्पेसमा भैरहेको सो सम्मेलनमा बिहिवार १३ वटा कार्यपत्र प्रस्तुत भएका छन् भने बाँकी २१ वटा कार्यपत्र शुक्रवार र शनिवार गरिने गरि तय गरिएको छ ।
कार्यक्रममको उद्देश्यम...


