×

साहित्यपाटी

क्रान्तिकारी छलाङ

क्रान्तिकारी छलाङ
निर्मल घिमिरे । 'भोकै बस्नुपरेको भा बरु बसिन्थ्यो। आज एक थोपो मुखाँ परेको भा, तेरो रगत बराबर धरोधर्म काइली। ए! एक गिलास ले त यसो घाँटी भिजाम्।' सन्तरामको मदिराको गहिरो तलतल बोल्यो। ‘क्यार्नु साल्दाइ, स्कुलको फिस तिर्न भनेर पारेको, बेच्नै पाइन्न रक्सी भन्छन् काम्रेडहरू। पार्नेलाई नि, खानेलाई नि कारबाही अर्ने भन्चन्।’ पान्धारे साहिँलीले लामो त्रासको श्वास फेरेर भनी। ‘कसैको लुटेर खाको हैन। मेरा बाउको सम्पत्ति खाएँ त खाएँ भन्न पनि नपाउनु’ भर्खर लाहुरबाट आएको टिम्मुरबोटे घिम...

चितवनमा पुस्तक किनेर पढ्नेकाे संख्या बढ्दाे

चितवनमा पुस्तक किनेर पढ्नेकाे संख्या बढ्दाे
नारायण अधिकारी चितवन । इन्टरनेटको पहुँचसँगै मानिसको ध्यान ‘डिजिटल’ विषयवस्तुतर्फ जाने र प्रिन्ट संस्करण ओझेलमा पर्ने अनुमानविपरीत पुस्तकहरु किनेर पढ्ने संस्कृतिको विकास हुँदै गएको छ । नेपाली लेखकले उत्कृष्ट पुस्तक बजारमा ल्याएसँगै पठन संस्कृतिको विकास भएको हो । नारायणगढको लायन्सचोकको सम्पूर्ण किताब पसलका सञ्चालक लेखराम सापकोटा दरबार हत्याकाण्डपछि कृष्ण अविरलले लेख्नुभएको रक्तकुण्डसँगै साहित्यिक पुस्तक किनेर पढ्ने प्रचलन बढ्दै गएको बताउनुहुन्छ । साहित्यिक पुस्तकमात्रै बि...

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्नुभएको हो । “यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरू...

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना
हिन्दू महिलाहरूको महान चाड तीजको अवसरमा साउथ अष्ट्रेलियाकी सांसद जिङ लीले साडीमा सजिएर शुभकामना दिनुभएको छ । रातो साडीमा सजिएको फोटो फेसबुकमा पोष्ट गर्दै सांसद लीले समस्त हिन्दु नारीलाई तीजको शुभकामना दिनुभएको हो । आफ्नो शुभकामना सन्देशमा लीले लेख्नुभएको छ – ‘तीज नेपाल र भारतमा मनाईने एक महत्वपूर्ण पर्व हो । यो पर्व विवाहित नारीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । शिव र पार्वतीको मिलनको सम्झनामा यो पर्व मनाईन्छ ।’ तीजकै अवसरमा अष्ट्रेलिया समुदायको महत्वपूर्ण अंगका रुपमा...