भाडाको पुरानो झन्झटलाई बिदा, ‘ईभाडा’ (eBhada) को नयाँ समाधान
काठमाडौँ । नेपालमा घर तथा कोठा खोज्ने र भाडामा दिने प्रक्रियालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ डिजिटल प्लेटफर्म “ईभाडा” (www.ebhada.com) ले आफ्नो सेवा विस्तार गरेको छ। सासा इन्फोसिस प्रा.लि. द्वारा निर्मित यस प्लेटफर्मको परिकल्पना संस्थापक लक्ष्मेश्वर राना महतोले गरेका हुन्।
बजारमा कोठा खोजिदिने बहानामा फर्म भर्न लगाएर पैसा असुल्ने र एजेन्टहरूका कारण सर्वसाधारणले भोग्नुपरेको झन्झटिलो प्रक्रियालाई सधैँका लागि अन्त्य गर्न ‘ईभाडा’ बजारमा आएको हो। हाल ...


