इटहरी/ इटहरी-५ पचरुखीकी गिता भट्टराई आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी छन । सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकी भट्टराईले झुण्डिएको अवस्थामा भेटिएकी हुन । पारिवारिक सदस्यले साँझ ५ बजे ढोका खोल्न आग्रह गर्दा नखोलेपछी झ्यालबाट हेर्दा सिलिङ्ग फ्यानको पत्तामा सलले पासो लगाएर झु ण्डि ए को खुलेको छ । १ छोरा र १ छोरीकी आमा भट्टराई पछिल्लो समय कविता गजल रचना गर्नुका साथै गायनमा समेत सकृय थिईन ।