गैँडाकोट नगरपालिकाका ९ सहित नवलपुरमा थप १० जनामा कोरोना पुष्टि
गैँडाकोट । पूर्वि नवलपरासीमा थप १० जनामा कोरोना पुष्टि भएको छ । गैँडाकोट नगरपालिकाका ९ जना र कावासोती नगरपालिकाका १ जना गरि १० जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
पोखराबाट केहिबेरअघि प्राप्त रिर्पोटमा गैडाकोट नगरपालिकाका ९ र कावासोती नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको कार्यालयका प्रमुख केशव चापागाईले बताउनु भयो ।गैंडाकोट नगरपालिका वडा नं. ८ का ५४ र ८६ बर्षिय पुरुष, त्यसैगरी वडा नं. ८ कै ८२ र ६५ बर्षिय महिला, त्यस्तै वडा नं. ५ का ३० र...


