×

नवलपुर विशेष

गैँडाकोटका ६ जनालाई एमाले नवलपुरको कारवाही, साधारण सदस्यता समेत खारेज (पत्र सहित)

गैँडाकोटका ६ जनालाई एमाले नवलपुरको कारवाही, साधारण सदस्यता समेत खारेज (पत्र सहित)
गैँडाकोट । नेकपा एमाले नवलपुरले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पार्टी निर्णय विपरित काम गर्ने, विपक्षीसँग साठगाँठ गर्ने तथा स्वतन्त्र रुपमा उमेदवारी दिएको भन्दै ६ जनालाई कारबाही गरेको छ । पार्टी निर्णय विरुद्ध काम गर्ने जिल्ला कमिटी सदस्य रामुकान्त अर्याल, लाल बहादुर थापा, जिल्ला लेखा आयोगका सदस्य होम बहादुर गुरुगं, नगर कमिटी सदस्य रुद्र प्रसाद अधिकारी, मेघराज सुवेदी, र नगर सल्लाहकार सदस्य प्रेम प्रसाद पाठकलाई एमाले नवलपुरले साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको ह...

काँग्रेस गैँडाकाेटका नेता तथा पूर्ब उपप्रधानपञ्च पुलामी एमालेमा प्रबेश

काँग्रेस गैँडाकाेटका नेता तथा पूर्ब उपप्रधानपञ्च पुलामी एमालेमा प्रबेश
गैंडाकोट। नेपाली काँग्रेसका पुराना नेता तथा पूर्ब उपप्रधानपञ्च होम बहादुर पुलामी नेकपा (एमाले) मा प्रबेश गर्नु भएको छ ।  गैंडाकोट ३ को भोक्रोफाँटमा नेकपा एमालेद्धारा आयोजित चुनाबी सभामा उहाँ नेकपा (एमाले) प्रबेश गर्नुभएको हो । गैंडाकोट नगरपालिकाका नेकपा एमालेबाट मेयर पदका उम्मेदवार एवं पूर्ब मेयर छत्रराज पौडेलले अबिर लगाई उहाँलाई पार्टीमा प्रबेश गराउनु भएको हो । पार्टी प्रवेश पश्चात छोटो मन्तब्य दिदै नेता पुलामीले बिभिन्न कारणवश पुरानो पार्टी नेपाली काँग्रेस छोडेर नेकपा एमाले...

गैँडाकोटमा पार्टी निर्णयविरुद्ध काम गर्ने ६ जना एमालेबाट निस्कासित , साधारण सदस्य समेत नरहने

गैँडाकोटमा पार्टी निर्णयविरुद्ध काम गर्ने ६ जना एमालेबाट निस्कासित , साधारण सदस्य समेत नरहने
गैँडाकोट । नेकपा एमालेले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा पार्टी निर्णय विपरित काम गर्ने, विपक्षीसँग साठगाँठ गर्ने तथा स्वतन्त्र रुपमा उमेदवारी दिएको भन्दै ६जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । नेकपा एमाले गैँडाकोट नगरकमिटीले पार्टी निर्णय विरुद्ध काम गर्ने जिल्ला कमिटी सदस्य रामुकान्त अर्याल, लाल बहादुर थापा, जिल्ला लेखा आयोगका सदस्य होम बहादुर गुरुगं, नगर कमिटी सदस्य रुद्र प्रसाद अधिकारी, मेघराज सुवेदी, र नगर सल्लाहकार सदस्य प्रेम प्रसाद पाठकलाई कारबाहीको लागि जिल्...

नवलपुरको हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

नवलपुरको हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप
गैंडाकोट–नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं। १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा परि दुवैतर्फका ६ जना घाइते भएको र चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको नवलपुर प्रहरीले जनाएको छ । चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ ।

अध्यक्ष पदका उमेदवार अधिकारीले भने :तपाईहरुको विश्वास र भरोसा टुट्न दिन्न (तस्विरहरु)

अध्यक्ष पदका उमेदवार अधिकारीले भने :तपाईहरुको विश्वास र भरोसा टुट्न दिन्न (तस्विरहरु)
गैँडाकोट । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले गैँडाकोट एकले उमेदवार सहितको घरदैलो अभियानलाई तिव्रता दिएको छ । वैशाख १८ गतेदेखि घरदैलो अभियान सुरु गरेको एमालेले वडाका ५ वटा टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलो कार्यक्रम मार्फत स्थानीय निर्वाचनमा मत माग्दै वडा अध्यक्ष पदमा उमेदवार ध्रुव अधिकारीले वडाको विकास समृद्धिका लागि आफुले उमेदवारी दिएको भन्दै यस पटक आफुलाई मत दिन आग्रह गर्नुभयो । तपाईहरुले गर्नुभएको भरोसा र विश्वासलाई मैले टुट्न ...

भूमिहिनलाई अस्थाायी निस्सा देखि निशुल्क पानी र हरेक वडामा एम्बुलेन्स

भूमिहिनलाई अस्थाायी निस्सा देखि निशुल्क पानी र हरेक वडामा एम्बुलेन्स
गैँडाकोट । नेकपा एमाले गैँडाकोटले समृद्धि समानता र समाजवादको आधार गैँडाकोट नगरपालिकामा एमालेको सरकार भन्ने नारा सहित चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।१६ पृष्ठ लामो चुनावी प्रतिवद्धतापत्रमा एमालेले विगतमा आफ्नो नेतृत्वमा गैँडाकोट नगरपालिकामा भएका कामका फेहरिस्त र अवको चुनाव मार्फत आफ्नो नेतृत्वमा स्थानीय सरकार गठन भए गर्ने योजनाका बारेमा आफ्ना धारणा सार्वजनिक गरेको हो । समृद्ध गैँडाकोट बनाउने अभियानमा साथ दिदै नेकपा एमालेले गैँडाकोटकोटको विकासका लागि नेकपा एमालेका ...

ईदमा भोलि सार्वजनिक विदा

ईदमा भोलि सार्वजनिक विदा
काठमाडौं । सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद ९उल उल फित्र०का दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘‘ २०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

काँग्रेस गैँडाकाेटकाे घाेषणापत्र : ठाउँ-ठाउँमा सीसी टि भी देखि फ्री वाइफाई सम्म

काँग्रेस गैँडाकाेटकाे घाेषणापत्र : ठाउँ-ठाउँमा सीसी टि भी देखि फ्री वाइफाई सम्म
गैंडाकोट । नेपाली कांग्रेस गैंडाकोटले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शनिवार पार्टीको कार्यालय बि पि स्मृति भवन कांग्रेस चोकमा आयोजित एक समारोहका बीच नेपाली कांग्रेस गैंडाकोट नगर कार्य समितिले घोषणा पत्र सार्वजनिक गरेको हो । नेकाले सार्वजनिक गरेको घोषणा पत्रमा नगरका सामुदायिक बिद्यालयहरुमा माध्यमिक तहको निशुल्क शिक्षा, शिुल्क प्रयोगशाला, नगरका गुरुकुलहरुको व्यवथापन, नगरलाई विश्वविद्यालयको सीटी बनाउने योजना, गैंडाकोट वडा नं। ३, ४ र ८ मा रहेको क्षेत्रिय रंगशालाको नि...

गैँडाकाेट १0 मा एमाले-राप्रपाको जनसम्पर्क कार्यालय स्थापना

गैँडाकाेट १0 मा एमाले-राप्रपाको जनसम्पर्क कार्यालय स्थापना
नवलपुर । नेकपा एमाले र राप्रपाले नवलपुरको गैंडाकोट नगरपालिका वडा नं १० मा जनसम्पर्क कार्यालय स्थापना गरेको छ । शुक्रबार नेकपा एमालेका केन्द्रीय सदस्य एवं नवलपुरका सहईन्चार्ज रविन्द्र अधिकारीले एक समारोहका बीच कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले नेता अधिकारीले नेपाली काँग्रेसले एमालेसँग डराएकै कारण ससाना दलहरुलाई मिलाएर गठबन्धन गरेको बताउनुु भयो । तर त्यसका बाबजुत पनि नेकपा एमालेले देशैभरीबाट प्रचण्ड बहुमत ल्याएर पहिलो पार्टी बन्नेमा कुनै शं...