बागमती प्रदेशका प्रमुख सचिवद्धारा गणेशधामको अवलोकन
भरतपुर । बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर विश्वकर्माले भरतपुर ११ मा निर्माणाधिन गणेशधामको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले आज गणेशधामको अवलोकन गर्दै परियोजनालाई पूर्णता दिन प्रदेश सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“म चितवनमा बसेर काम गरेकोले यहाँको धेरैकुरा थाहा छ,उहाँले भन्नुभयो’, गणेशधाम भरतपुरको महत्वपूर्ण परियोजना हो ।” प्रदेशसभा सांसद विजय सुवेदीले गणेशधाम निर्माणमा भइरहेको प्रगती र प्रदेश सरकारको सहयोगका विषयमा प्रमुख सचिवलाई जानकारी गराउनुभ...


