×

चितवन । चितवनमा बुधबार थप १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज सिएमसीको प्रयोगशालामा गरिएको परीक्षणमा १०२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

कलेजका अनुसार आज गरिएको चार सय १८ जनाको परिक्षणका क्रममा सो संख्यामा सङ्क्रमित भेटिएको हो । चितवनको कुन पालिकामा कती र जिल्ला बाहीर कति वृस्तित विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया