‘कोभिसिल्ड’ र ‘भेरोसेल’ खोपको दोस्रो डोज कालिका स्वास्थ्य शाखाले उपलव्ध गराउने
गोविन्द घिमिरे
चितवन । कोभिसिल्ड र भेरोसेलको पहिलो डोज लगाई दोस्रो डोज लगाउन छुट्नुभएका नगरवासीहरूलाई कालिका नगरपालिकाले खोप उपलव्ध गराउने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले खोप उपलब्ध गराउने भएको हो ।२०७७ फागुन २३ गते भन्दा अगाडि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका तर दोस्रो डोज नलगाएकाहरुले नगरपालिको स्वास्थ्य शाखामा सम्र्पक गर्न स्वास्थ्य शाखाका प्रमुख दिपक भण्डारीले आग्रह गर्नुभयो ।
त्यसैगरी निषेधाज्ञा लागु भएका कारण र संक्रमण दर उच्च रहेसँगै काठमाडौँ जान नपाई द...



