×

राजनीति

भरतपुरको मेयरमा एमालेलाई राप्रपाको साथ, सँगै सुरु गरे घरदैलो

भरतपुरको मेयरमा एमालेलाई राप्रपाको साथ, सँगै सुरु गरे घरदैलो
चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय महागठबन्धनविरुद्ध एक्लै भिडिरहेको नेकपा एमालेलाई राप्रपाले साथ दिएसँगै दुई पार्टीको सँगै घरदैलो सुरु भएको छ ।भरतपुर महानगरपालिका–२८ मा मेयरका उम्मेदवार सुवेदी र उपमेयरकी उम्मेदवार हिमला गुरुङले सँगै घरदैलो र प्रचारप्रसार सुरु गरेका हुन् ।अघिल्लो निर्वाचनमा ६ हजार मत कटाएको राप्रपाले यसपटक एमालेको मेयर उम्मेदवार सुवेदीलाई समर्थन गर्दै उपमेयरमा मात्र उम्मेदवारी दिएको छ । उपमेयरमा राप्रपाबाट जिल्ला उपाध्यक्ष हिमला गुरुङले उम्मेदवारी दिएकी ...

भरतपुरको मेयरका उम्मेदवार सुवेदीले सुरु गरे घरदैलो अभियान

भरतपुरको मेयरका उम्मेदवार सुवेदीले सुरु गरे घरदैलो अभियान
भरतपुर । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले घरदैलो अभियान सुरु गरेका छन् । सोमबार मेयरमा मनोनयन दर्ता गरेका सुवेदीले आजदेखि घरदैलो अभियान सुरु गरेका हुन् ।सुवेदी भरतपुर महानगरपालिका–२८ को गोलाघाट क्षेत्रबाट अभियान सुरु गरेका हुन । बागमती प्रदेश सभाका सदस्य रहेका सुवेदीलाई एमालेले भरतपुरको मेयरमा उम्मेदवारमा सिफारिस गरेसँगै उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रचारप्रसारमा जुटेका हुन् ।एमालेले भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ । एमालेले राप्रपा...

गैँडाकाेट ४ काे वडाअध्यक्षका प्रमुख दावेदार न्याैपानेद्धारा मनाेनयन दर्ता

गैँडाकाेट ४ काे वडाअध्यक्षका प्रमुख दावेदार न्याैपानेद्धारा मनाेनयन दर्ता
गैँडाकोट।बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि नवलपुरको गैँडाकोट नगरपालिका वडा नं.४ को वडाअध्यक्ष पदमा युवा समाजसेवी दिनेशराज न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ ।गैँडाकोट नगरपालिका वडा नं.४ का समाजसेवी न्यौपानेले नेकपा एमालेको तर्फबाट वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गराउनुभएको हो । गैँडाकोट नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी न्यौपाने नेतृत्वको प्यानलले उमेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष पदका उमेदवार न्यौपानेकोे प्रस्तावकमा ओम पराजुली ...

युवा समाजसेवी सापकोटाद्धारा गैँडाकोट ९ को वडाअध्यक्षमा उमेदवारी दर्ता

युवा समाजसेवी सापकोटाद्धारा गैँडाकोट ९ को वडाअध्यक्षमा उमेदवारी दर्ता
गैँडाकोट । बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. को वडाअध्यक्ष पदमा युवा समाजसेवी धामनाथ सापकोटाले मनोनयन दर्ता गराउनुभएको छ ।गैँडाकोट नगरपालिका वडा नं.९ का निर्वतानमा वडासदस्य समेत रहनुभएका युवा समाजसेवी सापकोटाले नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्ष पदमा उमेदवारी दर्ता गराउनुभएको हो । गैँडाकोट नगरपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी सापकोटा नेतृत्वको प्यानलले उमेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष पदका उमेद...

गैँडाकाेट नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

गैँडाकाेट नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति
नवलपुर । नवलपरासी(पूर्व)को गैँडाकोट नगरपालिकामा नेकपा एमाले र राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) विच चुनावी तालमेल गर्ने सहमती भएको छ । आइतबार दिनभर भएको छलफलपछि दुइदलविच चुनावी तालमेल गर्ने सहमती भएको हो । गैँडाकोटको मेयरमा एमाले उमेदवार छत्रराज पौडेललाइ राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उमेदवार तुलाराम पौडेललाइ एमालेले सहयोग गर्ने सहमति भएको एमाले जिल्ला कमिटी सदस्य गिरीराज उपाध्यायले जानकारी दिनुभयो । सहमती अनुसार राप्रपाले गैँडाकोट नगरपालिकाको वडा नं. ७ र...

काँग्रेस कार्यककर्ताद्धारा गैँडाकोटमा राजमार्गमा टायर बालेर गठबन्धनको विरोध

काँग्रेस कार्यककर्ताद्धारा गैँडाकोटमा राजमार्गमा टायर बालेर गठबन्धनको विरोध
गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोटका कार्यकर्ताहरुले गठबन्धनको नाममा वडाहरु अन्य दललाई दिएको भन्दै चर्को विरोध गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ८ र १० का काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले गठबन्धन गर्ने नाममा वडाहरुको नेतृत्व अन्य दललाई दिन नसक्ने बताए । दिउसो गैँडाकोट ८ का काँग्रेस वडा सभापति सहित ५५ जना कार्यकर्ताले सामुहिक राजिनामा दिएको कहिघण्टामै आज साँझ गैँडाकोट १० मा काँग्रेस कार्यकर्ताले मुख्य राजमार्गमा टायर बालेर गठबन्धनको विरोध गरेको उज्यालो सहकर्म...

बुलिङटार गाउँपालिकाको अध्यक्षमा हरि बस्ताकोटीले स्वतन्त्र उम्मेदवारी दिने

बुलिङटार गाउँपालिकाको अध्यक्षमा हरि बस्ताकोटीले स्वतन्त्र उम्मेदवारी दिने
नवलपुर । नेपाली साहित्य,सँगीत अनि प्रतिरोधी लेखन गरेर केहि वर्षदेखि मुलुकमा निक्कै ठुलो चर्चा बटुलेका हरि बस्ताकोटीले बुलिङटार गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार दिने दाबी गरेका छन् । उज्यालो खबरसँग भएको टेलिफोन सम्पर्कमा उनले भने- गाउँमा सम्पूर्ण रुपमा असफल भैसकेको अस्वीकृत नेतृत्व फेरि दोहोरिने सम्भावना भयो भने स्वतन्त्र उम्मेदवारका रुपमा आँफुले पालिकाको अध्यक्षमा उम्मेदबारी दिन्छु । न्यायको यो लडाइँमा एक पटक युद्धस्तरमा होमिने मन छ,उनले पुन: थपे - पुरानो नेतृत्व...

कालीकोटमा घरमा आगलागी हुँदा ४ बालबालिकाको मृत्यु

कालीकोटमा घरमा आगलागी हुँदा ४ बालबालिकाको मृत्यु
सुर्खेत । तिला गाउँपालिका-३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिए । ‘आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो’ प्रहर...

वडाअध्यक्षकाे उमेदवार बन्न गैँडाकोट ९ का वडा सदस्य सापकोटाद्धारा राजिनामा

वडाअध्यक्षकाे उमेदवार बन्न गैँडाकोट ९ का वडा सदस्य सापकोटाद्धारा राजिनामा
गैँडाकोट।गैँडाकोट नगरपालिका वडा नं. ९ का वडा सदस्य धामनाथ सापकोटाले पदबाट राजिनामा दिनुुभएको छ।बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदको उमेदवारका आकांक्षी सापकोटाले वडा सदस्य पदबाट राजिनामा दिनुभएको हो । गैँडाकोट नगरपालिका कार्यालयमा पुगी युवा समाजसेवी समेत रहनुभएका वडा सदस्य सापकोटाले दिउसो पदबाट राजिनामा दिएको बताउनुभयो । निर्वाचन आयोगले बाहालवाला जनप्रतिनिधीको हकमा राजिनामा दिएर मात्र स्थानीय तहको निर्वाचनमा उठ्ने पाउने प्रावधान कायम गरेकोले...