×

राजनीति

गैँडाकोटमा मेयर छत्रराज पौडेल सहित ११ जना वडाअध्यक्षद्धारा राजिनामा

गैँडाकोटमा मेयर छत्रराज पौडेल सहित ११ जना वडाअध्यक्षद्धारा राजिनामा
नवलपुर। गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले नगरप्रमुुख पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा पुन : नगरपमुख पदमा उमेदवारी दिने तयारी स्वरुप उहाँले नगरप्रमुख पदबाट राजिनामा दिनुभएको हो ।गैँडाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेलले नगरप्रमुख पौडेलले दिएको राजिनामा बाचन गरेर सुनाउनुभयो । मेयर पौडेलले  प्रयोग गर्दै आएको बा २ झ ३६०४ नम्बरको सवारीको चावी समेत निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेल समक्ष बुझाउनुभएको छ ।स्थानीय तहक...

नेपालका कम्युनिष्ट पार्टीहरुले ७४ औं स्थापना दिवस मनाउँदै

नेपालका कम्युनिष्ट पार्टीहरुले ७४ औं स्थापना दिवस मनाउँदै
काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरुले आज ७४ औं स्थापना दिवस मनाउँदै छन् । दिवसको अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।नेकपा एमालेले आज कम्युनिष्ट योद्धा सम्मान, पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा स्थानान्तरण लगायतका काम गर्दै छ । कम्युनिष्ट पार्टी स्थापना दिवसकै अवसर पारेर स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक पनि गरिने एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालल...

विजय सुवेदीका योजना जनताका अपेक्षासँग मेल खाएपछि ……….

विजय सुवेदीका योजना जनताका अपेक्षासँग मेल खाएपछि ……….
तिलक रिमाल चितवन  । निर्वाचनका बेला नेताहरुले ठूला ठूला योजनाका फेहरिस्त सुनाउँछन् । नेताहरुले सोच्छन् ‘ठूला ठूला योजना सुनाएपछि जनता मख्ख हुन्छन्, जनताको मत पाउन सकिन्छ ।’ तर नेकपा एमालेको तर्फबाट भरतपुर महानगरका मेयरका पदका उम्मेदवार विजय सुवेदी योजनाबद्ध विकासमा जोड दिंदै आउनु भएको छ । उहाँले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर काम योजना अघि सार्नु भएको छ । यस्तै अपेक्षा भरतपुरवासीको पनि पाईएको छ । शिक्षा, चेतना र भविष्यबारे बुझ्न सक्ने बौद्धिक जनताको बसोबास र...

पोखराको मेयर एकीकृत समाजवादीलाई दिएपछि कास्की कांग्रेस पार्टी कार्यालयमा ताला

पोखराको मेयर एकीकृत समाजवादीलाई दिएपछि कास्की कांग्रेस पार्टी कार्यालयमा ताला
कास्की – सत्ता गठबन्धनले पोखराको मेयर नेकपा एकीकृत समाजवादीलाई दिएपछि कांग्रेस महानगर समितिले कास्की पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । महानगर समितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले पोखरा महानगर एकीकृत समाजवादीलाई दिने निर्णयले महानगर कमिटी उपेक्षित भएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरेको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । विज्ञप्तिमा कांग्रेस पोखरा महानगर समितिले पालिका चुनावमा जित्ने आधार हुँदाहुँदै नेकपा एकीकृत समाजवादीलाई महानगरको मेयर दिइएको...

एमालेको तर्फबाट गैँडाकोटको मेयर र उपमेयरको टुगों गण्डकी प्रदेश कमिटीले लगाउने

एमालेको तर्फबाट गैँडाकोटको मेयर र उपमेयरको टुगों गण्डकी प्रदेश कमिटीले लगाउने
नवलपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट गैँडाकोट नगरपालिकामा उठ्ने मेयर र उपमेयरको टुगो नेकपा एमाले गण्डकी प्रदेश कमिटीले लगाउने भएको छ ।मेयर र उपमेयर पदका उमेदवारका आंकाक्षीहरुविच आज भएको छलफलबाट कुनै निकास नआएपछि  सबैको नाम जिल्ला कमिटीमा पठाउने निर्णय भएको नेकपा एमाले नवलपुरका उपसचिव एवंम् मेयर पदका आकांक्षी यमुनाथ आचार्यले जानकारी दिनुभयो । गैँडाकोट नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरपदमा हालका नगर प्रमुख छत्रराज पौडेल,नेकपा एमालेका ...

चितवनबाट कोइरालाले भने- भरतपुरको मेयरमा कांग्रेसले माओवादीलाई सहयोग गर्दैन

चितवनबाट कोइरालाले भने- भरतपुरको मेयरमा कांग्रेसले माओवादीलाई सहयोग गर्दैन
काठमाडौँ — सत्ता गठबन्धनमा भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय भइरहँदा चितवनका कांग्रेस नेताहरूले भने भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग नगर्ने बताएका छन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षड्यन्त्र भइरहेको भन्दै पार्टीले त्यस्तो निर्णय नै गर्न नसक्ने र पार्टीको केन्द्रीय समित...

भरतपुरको मेयर माओवादीलाई दिने निर्णयसँगै काँग्रेस चितवन आक्राेसित

भरतपुरको मेयर माओवादीलाई दिने निर्णयसँगै काँग्रेस चितवन आक्राेसित
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वचितवन जिल्ला सभापति टेकप्रसाद गुरुङले भरतपुरको मेयर माओवादीलाई दिने निर्णयप्रति आफ्नो गम्भीर आपत्ति रहेको बताएका छन् ।उनले कांग्रेस चितवनका नेता तथा कार्यकर्ताको भावना विपरित गठबन्धनको निर्णय गरिएको भन्दै त्यसले नतिजा राम्रो नदिने बताएका हुन् । नेता गुरुङले भने, ‘केन्द्रीय कमिटीको बैठकको भावना विपरित केन्द्रबाट नै निर्णय गरिएको छ । यो निर्णय मान्न हामी तयार छैनौं । केन्द्रीय कमिटीले नै जिल्लाका नेता कार्यकर्ताको भावना र वस...

चितवनका सभापतिसँग देउवाले भने : भरतपुर माओवादीलाई दिनुपर्ने भयो

चितवनका सभापतिसँग देउवाले भने : भरतपुर माओवादीलाई दिनुपर्ने भयो
चितवन  । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले चितवन कांग्रेसका सभापति राजेश्वर खनाल आज काठमाडौं बोलाएर भेटेका छन् । खनालले र विहान ११ बजे देउवासँग भेट गरेको बताए । ‘सभापतिले बोलाउनुभयो, पार्टी सभापतिले बोलाएपछि म नआउने कुरो भएनँ,’ उनले भने, ‘मैले महानगरपालिका र जिल्ला कार्यसमितिको निर्णय र चितवन कांग्रेसको धारणा स्पष्टसँग सभापतिसमक्ष राखेर जिल्ला फर्किँदैछु ।’ भेटमा प्रधानमन्त्री देउवाले सभापति खनाललाई चुनावी तालमेल गर्दा भरतपुर महानगरपालिका माओवादी केन्द्रल...

पोखराको उपमेयरमा प्रचण्डकी बुहारी सिफारिस

पोखराको उपमेयरमा प्रचण्डकी बुहारी सिफारिस
पोखरा ।  पोखरा महानगरको उपमेयरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी सिफारिस भएकी छन्।महानगर कमिटीको सोमबार बिहान बसेको बैठकले मेयर र उपमेयर सिफारिस गर्दा प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी उपमेयरमा सिफारिस भएकी हुन्।अध्यक्ष प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालले त्रिपाठीसँग दोस्रो विवाह गरेका थिए। माओवादी स्रोतका अनुसार प्रकाशले नेता पोष्टबहादुर बोगटीकी छोरीसँग डिभोर्स भएपछि त्रिपाठीसँग विवाह गरेका थिए। सगरमाथा आरोहण गरेर फर्किएपछि प्रकाशले त्रि...