×

राजनीति

गोविन्दराज जोशी समूहले तनहुँमा एमालेसँग तालमेल गर्ने

गोविन्दराज जोशी समूहले तनहुँमा एमालेसँग तालमेल गर्ने
काठमाडौं । गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ।वैशाख ३० मा हुने स्थानीय चुनावमा जोशीका छोरा दीपकराज जोशी व्यास नगरपालिकाको मेयर पदमा उठ्ने तयारीमा छन्।उनले मेयर उठ्न चुनावी प्रचारलाई तीव्र बनाएका छन् भने सम्पर्क कार्यालय खोलेका छन्। शनिबार भएको छलफलमा जोशी समूहबाट चार र एमालेबाट चार जना रहने चुनावी परिचालन समिति गठन गर्ने निर्णय भएको छ। जोशी निवासमा बैठक बसेको थियो।सबै पालिकाका प्रमुख, उपप्रमुखलगायत पदहरूमा साझा उम्मेदवारी दिने सहमति एम...

भरतपुरको मेयरबारे पनि छलफल भइरहेको छ, भोलिसम्म सबै टुंगो लाग्छ : प्रचण्ड

भरतपुरको मेयरबारे पनि छलफल भइरहेको छ, भोलिसम्म सबै टुंगो लाग्छ : प्रचण्ड
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन्।भरतपुर विमानस्थलमा शनिबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए। उनले भने, आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ।निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक ...

महानगरका मेयर उम्मेदवारबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

महानगरका मेयर उम्मेदवारबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारबारे छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । सत्तारुढ गठबन्धनमा महानगरपालिका र नगरपालिकाकाको भागवण्डाबारे अझै सहमति भएको छैन । यसबारे केन्द्रीय संयन्त्रले नै टुंगो गर्ने सहमति भएको छ तर ६ वटै महानगरपालिकामा मेयर नछाड्न कांग्रेस नेतृत्वमाथि तल्लो कमिटीहरूबाट चर्को दबाब छ ।

माधवजीको पार्टीले औकातभन्दा धेरै ठाउँ खोज्दा गठबन्धनमा समस्याः प्रचण्ड

माधवजीको पार्टीले औकातभन्दा धेरै ठाउँ खोज्दा गठबन्धनमा समस्याः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको बैठकमा चुनावी तालमेलको अवस्थाबारे ब्रिफिङ गरेका छन् । आजको उक्त बैठकमा अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धनमा एकीकृत समाजवादीले हैसियत भन्दा ठूलो भाग खोज्दा समस्या भएको बताए । यद्यपि गठबन्धनमा विवाद भए पनि ५ वटै दल मिलेर जानुपर्ने उनले बताए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा हुँदाको जसरी ठूलो भाग खोज्दा भागबण्डा मिलाउन समस्या हुने गरेको उन...

चितवनमा राप्रपाको शक्ति प्रदर्शन हुदै

चितवनमा राप्रपाको शक्ति प्रदर्शन हुदै
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) भरतपुरमा विशाल आमसभा गर्दैछ । केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) मा हुने विशाल आमसभामा ५० हजार बढी सर्वसाधरण सहभागि हुने राप्रपा चितवनले जनाएको छ । आमसभा स्थलमा चितवन तथा आसपासका छिमेकी जिल्लाबाट नेता, कार्यकर्ता तथा सर्वसाधरणहरु आउने क्रम सुरु भएको छ । आमसभालाई सम्बोधन राप्रपाका अध्यक्ष सहित शिर्ष नेताहरुले गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे बिहीबारनै चितवन आइसक्नुभएको छ । केन्द्रीय अध्यक्ष राज...

भरतपुरको मेयरमा गठबन्धनबाट रेनु दाहालनै उम्मेदवार बन्ने निश्चित

भरतपुरको मेयरमा गठबन्धनबाट रेनु दाहालनै उम्मेदवार बन्ने निश्चित
चितवन । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको तयारीमा रहेका सत्तारुढ गठबन्धनमा तालमेलको मापदण्डबारे सहमति जुटेसँगै भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रकै भागमा पर्ने निश्चित छ । माओवादी केन्द्रले भरतपुरमा वर्तमान मेयर रेणु दाहाललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै चितवन कांग्रेसका नेता कार्यकर्ताहरुले विद्रोहको चेतावनी दिएपनि गठबन्धन नेतृत्वले त्यसलाई नजरअन्दा...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठब आज बस्दै छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।बैठक बज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्दैछ ।महामन्त्री गगन थापा संयोजक रहेको घोषणा पत्र तयारी समितिले विभिन्न क्षेत्रका विज्ञसंग छलफल गरी घोषणापत्रमा समेटिने पर्ने विषयमा सुझाव लिइरहेको ।

देवी ज्ञवालीले तयार पारेको लालपुर्जा रेनुका बाले बाँडेछन्ः महेश बस्नेत

देवी ज्ञवालीले तयार पारेको लालपुर्जा रेनुका बाले बाँडेछन्ः महेश बस्नेत
चितवन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता गठबन्धनका नेताहरू केपी ओली नेतृत्वको सरकारले गरेका कामको जस लिने होडबाजीमा रहेको आरोप लगाएका छन् । ललितपुरको महालक्ष्मीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले जनकपुर जयनगर रेलवेदेखि विभिन्न विकास आयोजनाहरू ओली सरकारले गरेको र अहिले उद्घाटनमा प्रधानमन्त्री देउवा व्यस्त रहेको बताए । बस्नेतले देवी ज्ञवाली नेतृत्वको भूमि आयोगले सुकुम्बासीलाई जग्गा वितरण गर्न लाग्दा आयोग खारेज गरेको भन्दै ज्ञवालीले ...

एमालेले गैँडाकाेटका ११ वडाका अध्यक्षहरुकाे नाम टुंगायाे !

एमालेले गैँडाकाेटका ११ वडाका अध्यक्षहरुकाे नाम टुंगायाे !
गैँडाकाेट ।  नेकपा एमाले गैंडाकोटले नगरका १८ वडाहरु मध्ये ११ वडाबाट उठ्ने वडाध्यक्षका उम्मेद्धवारको टुंगो लगाएको छ । नगरपालिकाका ११ वटा वडाबाट छलफल गरी वडाध्यक्षका उम्मेद्धवारको टुंगो लगाइएको हाे । अहिले सम्म उम्मेद्धवारको टुंगो लाग्नेमा वडा नं १ बाट धुव्र अधिकारी, वडा नं २ बाट देशवन्धु सिग्देल, वडा नं ४ बाट दिनेशराज न्यौपाने, वडा नं ५ बाट नवराज कंडेल, ९ बाट नेत्रराज सापकाेटा, वडा नं ११ बाट गोविन्द सुवेदी, वडा नं १२ बाट चक्रपाणी कंडेल, वडा नं १४ बाट कोकिसरा राना, वडा नं १५...