भरतपुरमा जगन्नाथको चुनाब चिह्न भुइँ कटहर
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका जगन्नाथ पौडेलले चुनाब चिह्न भुइँ कटहर प्राप्त गरेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार उनलाई भुइँ कटहर चुनाब चिह्न प्रदान गरेको हो ।करिब करिब रुख संग मिल्ने चुनाब चिह्नभुइँ कटहर प्राप्त गरेकोमा पौडेलका समर्थकले खुशि व्यक्त गरेका छन । भुइँ कटहर चुनाब चिह्न लिएर २९ वटै वडामा जाने पौडेलको योजना छ ।
पार्टीले चर्को दबाब दिएपनि उमेदवारी फिर्ता नलिएका पौडेललाई निजी निवासमै पुगेर समर्थकहरुले हौसला ब...


