ओली समूहको प्रतिरोध ! गैँडाकोटमा प्रचण्ड माधव गुुटको भेला विथोलियो (तस्विर सहित )
गैँडाकोट । नवलपुरको गैँडाकोटमा प्रचण्ड -माधव नेपाल समूहले राखेको गुटको भेला ओली पक्षिय कार्यकर्ताले विथोलेका छन । नेकपा गैँडाकोट नगर कमिटिले फेम्ली पार्टि प्यालेसमा आयोजना गरेको कार्यकता भेला ओली पक्षिय कार्यकर्ताले विथोलेका हुन । नगरकमिटिले आयोजना गरेको भनिएपनि कार्यक्रममा अधिंकास प्रचण्ड र माधवकुमार नेपाल पक्षिय नेता कार्यकर्ता मात्रै सहभागी गराइएको थियो ।
नेकपा नवलपुरका सचिव मित्रशरण शर्माले पार्टि केन्द्रीय कमिटि बैठकले गरेका निर्णयहरु रोष्टममा पुगेर सुनाउन लाग्दा वित...


