नदीजन्य पदार्थ चोरी गर्ने १८ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा
नवलपुर। पूर्वी नवलपरासीबाट नदीजन्य पदार्थ चोरी गर्ने १८ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।आज विहान ४ बजेको समयमा जिल्ला प्रहरी कार्यलय नवलपरासी (पूर्व )र ईलाका प्रहरी कार्यालय दुम्किबास बाट खटिएको संयुक्त प्रहरी टोलीले १८ ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।
विनयी त्रिवेणी गाँउपालीकाको पिदरी , मनिखम्बा स्थित रहेको बिनयी खोलाबाट १६ वटा र अस्थायी प्रहरी पोष्ट डण्डा बाट खटिएको प्रहरी टोलीले कावासोती ३ केरुङ्गे खोला बाट २ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
न...


