चितवन गोन्द्राङका बसन्त खनाल लागुऔषध सहित पक्राउ
नवलपुर । भरतपुर महानगरपालिका वडा नं. ९ का ४० वर्षीय बसन्त खनाल लागुऔषध सहित पक्राउ परेका छन । पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको लु १ ख ९९१७ नम्बरको बस लाई चेकजाँच गर्ने क्रममा सो बसको डिक्कि भित्र लागुऔषध लुकाई ल्याएका उनलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको हो ।
बिनयी त्रिबेणी गाउँपालिका वडा नं २ दाउन्ने स्थित राजमार्गमा को संयुक्त चेकिङ टोलीले सवारी जाचँ गर्ने क्रममा उनि लागुऔषध सहित पक्राउ परेको डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए ।
बसको डिक्कि भित्र लु...


