चितवन महाधिवेशनमा गैँडाकोटबाट २० हजार सहभागि गराउने एमालेकाे तयारी
गैँडाकोट । चितवनमा हुने नेकपा एमालेको १० औं राष्टिय महाधिवेशनमा नवलपुरको गैँडाकोट नगरपालिकाबाट २० हजार कार्यकर्ता तथा सुभेच्छुक उतार्ने एमालेले जनाएको छ ।नेकपा एमालेका गैँडाकोटमा उपाध्यक्ष समेत रहेका युवा नेता नवराज कंडेलले जोडिएको नगरपालिकामै हुने पार्टिको महाधिवेशनको उद्घाटन शत्रमा गैँडाकोटबाट २० हजार जना सहभागि हुने जानकारी दिनुभयो ।
हाम्रो पार्टिको चितवनमा हुने चितवनमा हुने महाधिवेशनलाई विश्वले हेरिरहेको भन्दै गैँडाकोटबाट भव्यरुपमा जनसभागिता रहने बताउनुभयो।
मसिंर १० ग...


