१० औं राष्ट्रिय कर दिवस नवलपुरमा मनाइयो, बजार अनुगमन प्रभावकारी बनाउछौ : अर्याल
गाेविन्द घिमिरे
नवलपुर । १० औं राष्ट्रिय कर दिवस नवलपुरमा मनाइएको छ । "स्वेच्छिक कर सहभागितामा अभिबृद्धि, सुशासन विकास र समृद्धि" भन्ने नाराका साथ प्रभातफेरी तथा अन्तरकृयाको आयोजना गरि १० औं राष्ट्रिय कर दिवस मनाइएको हो । साे अवसरका नवलपुरमा संस्थागत तर्फ बढि रजश्व तिर्ने इन्फिनिटी लघुवित्तलाई सम्मान गरिएको छ ।प्रभातफेरी पछि आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले सम्मानपत्रले इन्फिनिटी लघुवित्तलाई सम्मान गर्नुभयो ।
त्यसैगरी उत्...


