एमाले नवलपुरले टुङ्गायाे २० महाधिवेशन प्रतिनिधि
नवलपुर । नेकपा एमाले नवलपुरले पार्टिको १० औं राष्टिय महाधिवेशनमा जाने प्रतिनिधिहरुको नामावली छनौट गरेको छ ।२० जना प्रतिनिधिहरुको लागि १०० जनाको चाहना भएपनि एमाले नेतृत्वले सहमतिका आधारमा क्षेत्र नं. १ र २ बाट २० जनाको नामावली प्रतिनिधिका रुपमा छनौट गरेको पार्टिका केन्द्रीय सदस्य रविन्द्र अधिकारीले उज्यालो खबरलाई जानकारी दिनुभयो ।
यी हुन् नवलपुरबाट छनौट भएका महाधिवेशन प्रतिनिधि
(क्षेत्र नं १)
१ छत्रराज पौडेल
२ कृष्ण प्रसाद पौडेल
३ दिपक अधिकारी
४ मुक्तिराम पाण्डे
५ ...


