गैँडाकोटको मौलाकालिका मार्गमा खुल्यो : होटल माउण्टेन एण्ड लज
नवलपुर। नवलपुरको गैँडाकोटमा होटल माउण्टेन एण्ड लज सञ्चालनमा आएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ शिल्यान्यास चोक नजिकै मौलाकालिका मार्गमा होटल माउण्टेन एण्ड लज सञ्चालनमा आएको हो ।
युवा व्यवसायी मनीभद्र शर्माले ३० लाखको लगानीमा सो होटल सञ्चालनमा ल्याउनु भएको हो । निर्माणाधीन मौलाकालिका केवलकारलाई लक्षीत गरि होटल सञ्चालामा ल्याएको उहाँले बताउनु भयो ।होटल माउण्टेनमा जाने ग्राहकहरुलाई शान्त र पारिवारिक वाताबरणमा खाना तथा खाजा तथा आरामदायी वासको व्यवस्था गरिएको छ ।
झोल मम र...


