×

गैडाकाेट ।  नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्न नवलपुर क्षेत्र नं. १ बाट २५ जना महाधिवेशन प्रतिनिधिहरु छनौट भएका छन् ।मंगबार भएको निर्वाचनबाट ११५१ मतदाताले मत व्यक्त गर्दै २५ जना महाधिवेशन प्रतिनिधिहरु छनौट गरेका हुन् । विभिन्न विधाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि भएकाहरुको नामावली यसप्रकार छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुल्ला तर्फ विजयीहुनेहरु )
१ .गजेन्द्र बहादुर आले
२. कृष्णचन्द्र नेपाली
३.गणेश सापकोटा
४. अशोक बस्ताकोटी
५. बालकृष्ण घिमिरे
६. महेन्द्रध्वज जीसी
७. मदनभक्त अधिकारी
८. गोकुल सापकोटा
९. भरतराज तिवारी
१०. ओमप्रसाद सापकोटा

केन्द्रीय महाधिवेशन प्रतिनिधि (महिला खुल्ला तर्फ विजयी हुनेहरु)
१. ओमकला गौतम
२. विष्णु कुमारी कंडेल
३. संगीता काफ्ले घिमिरे
४ .विष्णुदेवी पाण्डे

केन्द्रीय महाधिवेशन प्रतिनिधि (महिला खसआर्य तर्फ विजयीहुनेहरु)
१. सरस्वती तिमिल्सिना
२. शान्ति कोईराला
केन्द्रीय महाधिवेशन प्रतिनिधि (खसआर्य अन्य पदमा विजयी हुनेहरु )
१. झपेन्द्रश्वर भुसाल
२. भविलाल भट्टराई

केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाती महिला पदका विजेता)
१. खगीसरा आले
२. हुमीसरा गुरुङ
केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाती अन्य पदमा विजयी हुनेहरु )
१. चेसराम आले मगर
२. धन बहादुर राना
केन्द्रीय महाधिवेशन प्रतिनिधि (दलित खल्ला पदमा विजयी )
१. सन्तोष कोईराला नेपाली
केन्द्रीय महाधिवेशन प्रतिनिधि (अल्पसंख्यक विजयी )
१. टेक नारायण महतो

विनाेद चौधरी यसअघि हिजाे नै निर्विराेध निर्वाचित भैसक्नु भएकाे छ । 

 

तपाईको प्रतिक्रिया