नवलपुर । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत  नवलपुर क्षेत्र नम्बर एकमा सभापति पदमा काँग्रेस युवा नेता अमृत भट्टचनले मतान्तर बढाउदै लगेका छन् ।
विहान ५ वजे सम्पन्न ४०० मत गणनामा अमृत भट्टचनको २२० र सभापतिका अर्का प्रत्यासी कमलप्रसाद पराजुलीको १६८ मत आएको उज्यालो सहकर्मीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया