गैडाकोट ५ का प्रकाश कुमाल भृकुटी कागज कारखानाभित्र मृत भेटिए
गैंडाकोट २ मा बन्द अबस्थामा रहेको भृकुटी पल्प एण्ड पेपर लिमिटेडमा आज एकजना पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यलय गैंडाकोटले जानाकारी दिएको छ ।
गैंडाकोट वडा नम्बर ५ बस्ने अन्जादी २४/२५ वर्षका प्रकाश कुमालको शव फेला परेको हो । स्थानीयका अनुसार कुमाल कार्तिक १५ गते राती ११ बजे साथी सङ्ग घर बाट निस्केका थिए । कुन प्रायोजनले उनी बन्द कारखानामा गएको भन्नेबारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
बन्दरहेको कारखाना भित्र यसरी शब भेटिनुले स्थानीयमा त्रास छाएको छ ।...
