पारिजात टोल विकास संस्था गैँडाकाेट ५ मा नयाँ नेतृत्व ( नाम सहित )
गैंडाकोट । पारिजात टोल बिकास गैँडाकाेट ५ काे तेस्रो अधिवेशनले अर्जुन शर्मा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिकाे उपाध्यक्षमा बेद प्रसाद गौतम , सचिवमा भिमा देवकोटा सापकोटा ,कोषाध्यक्षमा कमला बसौला रहनुभएको छ । त्यसैगरी सह सचिवमा सरस्वती अधिकारी र सह- कोषाध्यक्षमा तारा शर्मा (सापकोटा) निर्बिरोध निर्वाचित हुनुभएको छ । सदस्यहरुमा केशब भट्टराई ,बालकृष्ण भट्टराई,दामोदर तिवारी(ख),पुष्पराज भुसाल ,ऋषिराम सापकोटा,अमृता बि क,तारानाथ सापकोटा निर्वाचित हुनुभएको छ ।
...


