एमाले नवलपुरको आठौं जिल्ला अधिवेशनमा करिव ६०० प्रतिनिधि सहभागि हुने
नवलपुर । नेकपा एमाले नवलपुरको आठौं जिल्ला अधिवेशनको तयारी तिव्र पारिएको छ । आगामी पौष २३ गते सदरमुकाम कावासोतीको पानस बैङ्क्वेटमा आयोजना गरिएको अधिवेशनको तयारी तिव्र पारिएको नेकपा एमालेले जनाएको छ ।
नेकपा एमालेका जिल्ला सचिव जिवन श्रेष्ठले पौष २३ गतेका लागि तय भएको जिल्ला अधिवेशनमा सहभागि हुनको लागि जिल्लाका सबै पालिकाहरुका वडास्तरबाट प्रतिनिधि छनौटको काम करिव सम्पन्न भैसकेको बताउनु भयो ।उहाँले भन्नुभयो : जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनधिहरुको नामावली आउने क्रम सुरु भए...


