गैंडाकोट स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन
भूमिलाल पौडेल
गैंडाकोट । गैंडाकोट वडा नं. ५ मा निवनिर्मित गैंडाकोट स्वास्थ्य चौकीको भवन उद्घाटन भएको छ । स्वास्थ्य चौकीको प्राङ्गडमा आयोजित एक समारोहका वीच गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले मंगलबार विहान रिवन काटेर स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो । सो अवसरमा अफ्ना भनाईहरू राख्दै संघीय संरचनामा गैसके पछि सरकार जनताको घरदैलोमा भएको अनुभव गराउन सवै जनप्रतिनिधिहरुको अथक मेहनतका कारण र स्थानिय पूर्वजहरूको योगदानका कारण यो स्वास्थ्य चौकी समय अगावै तयार भ...


