नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित
चितवन । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित हुनु भएको छ । संघको आज शुक्रबार भरतपुरमा सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनले पाण्डेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा विरबहादुर गुरुङ्, उपाध्यक्षमा क्रमशः प्रकाश चापागाई, प्रकाश श्रेष्ठ, महासचिबमा नेत्रनारायण आचार्य, सचिबमा नरेन्द्र अधिकारी, सह–सचिबमा मोहोन कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ ।
समितिको सद...


