पश्चिम चितवन पत्रकार मञ्चको अध्यक्षमा हेमराज रिमाल
चितवन । पश्चिम चितवन पत्रकार मञ्च गठन गरिएको छ ।आज भरतपुरमा भएको पश्चिम चितवनका पत्रकारहरुको भेलाले हेमराज रिमालको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो ।प्रेस चौतारी नेपाल चितवन शाखाका सचिव मुकुन्द भूषालको प्रमुख आतिथ्यतामा भएको भेलाले कमिटीको उपाध्यक्षमा प्रतिमा कुमाल, सचिवमा हिरालाल आचार्य (डायमण्ड), सहसचिवमा समिर चापागाईं, कोषाध्यक्षमा सुनिल पौडेल चयन गरेको छ ।कमिटीको सदस्यहरुमा ऋषिराम रेग्मी, प्रकाश लामिछाने, हरिहर भूषाल, सिसम महतो, लोकनाथ भूषाल, माधुरी बराल रहेका छन...


