प्रशासनले आतंकित बनाएको भन्दै किराना व्यवसायी संघ चितवन आन्दोलनमा (विज्ञेप्ती सहित )
चितवन । बजार अनुमगनका नाममा प्रशासनले व्यवसायीहरुलाई आतंकित बनाएको भन्दै चितवनका किराना व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।संघमा आवद्ध व्यवसायीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलिले पहिलो पटकमै अधिकतम जरिवाना लगाएको, तत्काल जरिवाना रकम बुझाउन चेतावनी दिएको तथा प्रहरी लगाएर पक्राउ गरि चोरी तथा ज्यानमारा जस्तो धम्कीपुर्ण भाषा प्रयोग गरेको भन्दै किराना व्यवसायीहरु रुष्ट बनेका हुन् ।
शनिवार एक विज्ञेप्ती जारी गर्दै किराना व्...


