लायन्स क्लव अफ भरतपुर उज्यालोद्धारा रक्तदान कार्यक्रम सम्पन्न
चितवन । बढ्दै गएको रगतको अभावलाई न्यून गर्ने उदेश्यले लायन्स क्लव अफ भरतपुर उज्यालोले सोमबार भरतपुरको चौबिसकोठीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १२ जना महिला सहित ६४ जनाले रक्तदान गरेको जोन चियरपर्सन ऋतु गिरीले जानकारी दिनु भयो ।
लायन्स क्लबस् ईन्टरनेशनल ३२५ वी २ का डिस्ट्रिक भाईस गर्भनर लायन रामप्रसाद भट्टको प्रमुख आतिथ्यता एवम् एरिया नं.३ का एरिया चिफ लायन प्रभाकर पण्डीत र जोन चेयरपर्सन ऋतु गिरी विशिष्ट अतिथि रहनु भएको सो कार्यक्रममको अध्यक्षता लायन लक्ष...


