पत्रकार महासंघ चितवनको साधरणसभाको तयारी पुरा
चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको शनिवार हुने साधरण सभाको तयारी पुरा भएको छ । पत्रकार महासंघ चितवनको सभाहलमा विहान ११ वजेपछि सुरुहुने साधरणसभाको तयारी पुरा भएको जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले साधरणसभाको उद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनु भयो ।
सो अवसरमा विभिन्न विधामा १३ जना पत्रकारलाई पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ । साधरणसभामा सचिव तीर्थ नेपालले सागंठानीक प्रतिवेदन...


