भरतपुर महानगरपालिका ५ नम्बर वडा कार्यालयको भवन निर्माण विवादमा
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिबादस्पद भरतपुर महानगरपालिका ५ नम्बर वडा कार्यालयको भवन निर्माण सिलान्यास गर्ने तयारी गरिएको छ ।साँघुरो जग्गा भएकोले आधुनिक भवन निर्माणको लागि उक्त ठाउँ अनुपयुक्त रहेको भन्दै नेपाली कांग्रेसले बिगत लामो समय देखी बिरोध जनाउदै आएको छ ।
नेपाली कांग्रेसको बिरोधका बाबजुत भवन निर्माण गर्न लागिएको भन्दै वडाबासिहरुले समेत चौतर्फी बिरोध जनाएका छन् ।मङ्सिर १५ गतेभोली सोमबार बिहान साढे आठ बजे वडा कार्यालयले सिलान्यास कार्यक्रम राखेको ...


