देवघाट गाँउपालिकाको आफ्नै भवन बन्दै
गैँडाकोट । तनहुुँको देवघाट गाँउपालिकाले आफ्नै भवन बनाउने भएको छ । देवघाट गाँउपालिकाका कार्यालयले आफ्नै भवन बनाउनको लागी निर्माणको काम अगाडी बढाईरहेको छ । देवघाट गाँउापलिका वडा नं. ५ क्यूदीमा तीनतल्ले पक्की भवन निर्माण भै रहेको गाउँपालिकाका सूचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो । देवघाट गाँउपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारको बजेट गाउँपालिकाले आफ्नै भवन निर्माणको प्रकृया अगाडी बढाएको हो ।
५ हजार २ सय वर्गफुटमा बन्ने भवनको निर्माणको जिम्मा पाएको रविना ...


