बिएलइ रिजल्ट – बिजयज्योति आधारभूत विद्यालयको सतप्रतिशत नतिजा
गैँडाकोट -पूर्वी नवलपरासीको गैँडाकोटमा १४ मा रहेको विजयज्योति आधारभूत विद्यालयले नगरस्तरीय आधारभूत तहको बार्षिक परिक्षामा सतप्रतिशत नतिजा हाँसिल गरेको छ ।चैत्र ८ गतेदेखि १६ गतेसम्म लिइएको आधारभूत तहको (बीएलई) परिक्षामा सहभागि १५ जना विद्यार्थीहरु उर्तिण भएको स्कुलले जनाएको छ ।
बिजयज्योति आधारभूत विद्यालयका प्रधानाध्याक झलकराज पौडेलले कक्षा ८ को बार्षिक परिक्षामा सहभागि भएका १५ जना विद्यार्थीहरु सबै उर्तिण भएको उज्यालो खबरलाई जानकारी दिनुभयो ।
उतिर्ण भएका विद्यार्थीहरु म...


