नवलपुरका सिडियो पंगेनीलाई कोरोना पुष्टि
गैँडाकोट । पूर्वि नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाइ कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको परिक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी पंगेनीलाई कोरोना पुष्टि भएको हो । पंगेनी सहित उहाँको परिवारका अन्य २ जना सदस्यलाई पनि कोरोना संक्रमण भएको छ । उज्यालो खबर सँग कुराकानी गर्दै उहाँले आज साँझ आएको रिपोर्टले पोजेटिभ देखाएको बताउनु भयो ।
चारदिन अघि रजहरको प्राकृतिक चिकित्सालय बाट उहाँले स्वाव दिनुभएको थियो । सुरुमा केहि ज्वरो आएको भएपनि अहिले आफ्नो स्वास्थ्य अवस्था रा...


