Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीमा कोरोना भाईरस (कोभिड १९) का कारण आज २ जनाको मृत्यु भएको छ ।
गैँडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षिया महिला र कावासोती नगरपालिका वडा नं. ६का ६७ वर्षीय पुरुषको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वि नवलपरासीले जनाएको छ ।
कार्यालयका प्रमुख केशव चापागाँईका अनुसार कोरोना संक्रमित उनिहरु घरमै आईसोलेसनमा बसेका थिए ।
उनिहरुको दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसँस्कार गर्ने तयारी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया