मध्यविन्दु जिल्ला अस्पतालका २ कर्मचारीमा कोरोना संक्रमण, भवन बाहिरबाटै ओपिडी सेवा
गैँडाकोट । नवलपरासी पूर्वको मध्यविन्दु जिल्ला अस्पतालका दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट हिजो बुधवार प्राप्त रिपोर्ट अनुशार जिल्ला अस्पतालका एक महिला स्वास्थ्यकर्मी र महिला कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा कावासोती १७ कि ३६ वर्षिय स्वास्थ्यकर्मी र कावासोती १६ कि ३४ वर्षिय कार्यालय सहयोगी रहेका छन् । दुवैजनाको अहिले जिल्ला अस्पतालको आईशोलेसनमा उपचार भैरहेको मध्यविन्दु जिल्ला अस्पतालका ...


