×

गैडाकोट। पूर्वी नवलपरासीमा थप १५ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको परिक्षण क्रममा थप १५ जनामा कोरोना पुष्टि भभएको हो ।

संक्रमण पुष्टि हुनेमा गैडाकोट नगरपालिकाका ११ जना , कावासोती नगरपालिकाका २ जना र मध्यविन्दु नगरपालिका २ जना रहेका छन । हेर्नुहोस कुन वडाका कति तल :

 

तपाईको प्रतिक्रिया