नवलपुर प्रहरीद्धारा विभिन्न मुद्धामा फरार रहेका ३४ पक्राउ (कुन मुद्धामा कति सूचि सहित )
गैँडाकोट । जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सूस्ता पूर्व) ले विभिन्न मुुद्धामा फरार ३४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिएको विशेष टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
अदालतबाट विभिन्न मुद्धामा कैद जरिवाना असुल उपर हुन बाँकि ३४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सूस्ता पूर्व)का डीएसपी मोहन बहादुर खाँडले बनाउनु भयो । डिएसपी खाँडका अनुसार लगत असुल उपर गर्न बाँकि रहेका ३४ जनालाई नै अदालत समक्ष पेश गरिएको छ ।
पक्राउ परेका...


