दुई राप्रपा विच एकीकरण पश्चात नवलपुर जिल्ला अध्यक्ष दल बहादुर केसी चयन
नवलपुर । राष्ट्रिय प्रजातन्त्त पाटी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त विच एकीकरणसंगै जिल्ला तहमा समेत नेतृत्व पद विभाजन भएको कार्य समिति चयन गरेका छन् । समितिको प्रमुख सल्लाहकार दाताराम पाण्डे, सल्लाहकार लोकनाथ लामिछाने, उपाध्यक्षहरुमा चन्द्र दत्त जैसी, वुद्वि सापकोटा, रामनाथ उप्रेती, धन बहादुर विक, टोप बहादुर सेन, टेकहरी पौडेल, मिना भट्टराई, लालमाया बुढाथोकी, सचिव लाल प्रसाद बराल, गुणाखर काफ्ले, कोषाध्यक्षहरुमा केशव चौलागाई, राजकुमार श्रेष्ठ, दयाराम गहतरात, प्रवक...


