राजसंस्थाको माग गर्दै नवलपुरमा मोटरसाइकल र्याली (भिडियो सहित)
गैँडाकोट ।राजसंस्थाको माग गर्दै नवलपुरमा मोटरसाइकल र्याली निकालिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहको पक्ष, नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान लागु गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले राजसंस्थाको माग गर्दै नवलपुरमा मोटरसाइकल र्याली निकालेको हो ।
नेपाल राष्ट्रवादी समूहले राजतन्त्र फर्काउनु पर्ने माग गर्दै राष्ट्रिय झण्डा बोकेर उलेख्ख संख्यामा मोटरसाइकल जुलुस निकालेको हो । शनिवार नवलपुरको डण्डा बजारबाट आएको मोटरसाईल देवचुली नगरपाल...


