Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीमा कोरोना संक्रमित एक बृद्धको मंगलवार राति मृत्यु भएको छ ।
जिल्लाको कावासोती नगरपालिका वडा नं. १४का ७८ वर्षीय पुरुषको मृत्यु भएको मध्यविन्दु अस्पतालका (कोभिड फोकल पर्सन) डाक्टर शिवराज न्यौपाने ले उज्यालो खबरलाई जानकारी दिए ।
अस्पतालको आईसोलेसन कक्षमा उपचाररत उनमा मंसिर १२ गते कोरोना पुष्टि भएको थियो । डाक्टर न्यौपानेका बृद्धमा डाईबेटिजको समेत समस्या थियो ।

 

तपाईको प्रतिक्रिया