Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

कावासोती ।पुर्वी नवलपरासीको कावासोतीमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय पोखराले जनाए अनुसार कावासोतीमा गत सोमबार ७० जनाको स्वाब संकलन गरि परिक्षणको लागि पठाईएकोमा ३३ जना पुरुष र ११ महिला सहित थप ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कावासोतीमा कोरोना संक्रमितको संख्या ६ सय ५ पुगेको छ । नगरपालिकामा कुल संक्रमित मध्य ४ सय ४५ जना संक्रमण मुक्त भईसकेका छ्न भने सक्रिय संक्रमितको संख्या १ सय ६० पुगेको छ ।

तपाईको प्रतिक्रिया