माघ पहिलो सातादेखि नवलपुरमा निशुल्क स्थायी बन्ध्याकरण शिविर (तालिका सहित)
गैँडाकोट ।जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले माघ पहिलो सातादेखि जिल्लामा निशुल्क स्थायी बन्ध्याकरण शिविर चलाउने भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाका सवै स्थानीय तहहरुमा निशुल्क स्थायी बन्ध्याकरण हुने भएको हो । माघ ७ गतेदेखि सुरु गरिने शिविर माघ २९ गते गैँडाकोटमा आएर सकिने छ । माघ २९ गते गैंडाकोटको प्रस्तावित गैंडाकोट, नगर अस्पताल पिजौजी स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने भएको हो ।
सन्तानको रहर पुगेका महिला तथा पुरुषका लागि निशुल्क...


