भूमि समस्या समाधान आयोग पुर्वी नवलपरासीको अध्यक्षमा कृष्ण घिमिरे
नवलपुर । भुमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशका ७७ जिल्लामा भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा पदाधिकारी र सदस्य मनोनयन गरेको छ ।यसै बिच भूमि समस्या समाधान आयोग पुर्वी नवलपरासीको अध्यक्षमा कृष्ण घिमिरे नियुक्त भएका छन ।सोमबार नेपाल राजपत्रमा भुमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयले सूचना प्रकाशित गरेर मनोनयनको जानकारी गराएको छ । सूचनामा जनाईए अनुसार पुर्वी नवलपरासीमा कृष्ण घिमिरे अध्यक्ष सहित विज्ञमा रामकृष्ण ढुंगाना र सदस्यमा जोगमाया महतो ...


