चितवन निकुञ्जमा गैंडा र बाघ मृत फेला
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जकोमा गैंडा बाघ मृत फेला परेका छ्न । निकुन्जको पश्चिम सेक्टर ९अमलटारी ० अन्तर्गतग कोर इलाका सेहरी नारायणी नदीको कलकत्ता टापुमा अन्दाजी करिब ३० वर्षको भाले गैडा मृत् अवस्थामा फेला परेको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छ्न ।
भाले भाले बीच एक आपसमा जुधेर घाइते भई गैंडाको मृत्यु भएको हुन सक्ने अधिकारीले बताए । अधिकारीका अनुसार सो गैडाको खाग खुर लगायत समान सुरक्षित रहेको छ । उक्त गैडा संगै यस आ।ब २०७७र७८ मा २६ वटा गैडाको...


