Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । पूर्वि नवलपरासीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । थप भएका १७ जना देवचुली, कावासोती, मध्यविन्दु र विनयीत्रिवेणीका हुन ।
मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा १७ जनामा सक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
थप भएका १७ जना मध्ये देवचुलीका ४, कावासोतीका ८, मध्यविन्दुका ४ र विनयीत्रिवेणीका १ जना रहेका छन ।

तपाईको प्रतिक्रिया