कोरोना संक्रमणका कारण गैँडाकोटमा प्रधानाध्यापकको मृत्यु
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा कोरोना संक्रमणका कारण एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १५ मा रहेको बालउदय आधारभूत विद्यालयका प्रधानाध्यापक राम प्रसाद लम्सालको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा गरिएको कोरोना परिक्षणका क्रममा पोजेटिभ रिर्पोट देखिएको उहाँको उपचारको क्रममा चितवन मेडिकल कलेजमा गएराति ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ ।
उता मध्यविन्दुका एक पुरुषको भरतपुर अस्पतालमा हिजो मृत्यु भएको छ ।मध्यवि...
