नवलपुर । कोरोना संक्रमणबाट नवलपुरको देवचुलीमा एकजनाको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं. ११ का ३६ वर्षका पुरुषको आज विहान भरतपुरमा मृत्युु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
साउन २२ गतेदेखि भरतपुर अस्पतालमा कोभिडसँग लडिरहेका उनको आज विहान पौने ५ वजे ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया