मध्यविन्दुको “मेयर नमुनासडक” मा गडबडी , अनियमितता भएको आशंका !
नवलपुर । पूर्वि नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयर नमुना सडकमा अनियमितता भएको आशंका गरिएको छ । माध्यविन्दु नगरपालिका वडा नं. ७ स्थित सो सडक कालोपत्रेका क्रममा अनिमितता भएको आशंका स्थानीयले गरेका हुन् । कालोपत्रे गरेको सो सडकमा गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानीय युवाहरुले ठेकेदारलाई कारबाही गर्न समेत माग गरेका छन् । कालोपत्रे गरिएको सडक उप्कीएको, गुणस्तरमा ध्यान नदिइएको उनिहरुको भनाई छ ।
९०० मिटर सडक कालोपत्रे गर्ने जिम्मा नवलपरासीको नविन कन्सट्रक्सनलाई दिइएको...


